दोस्रो चरणको स्थानीय तहको निर्वाचनको विरोधमा रहेको राष्ट्रिय जनता पार्टीले तराई मधेसमा आइतबार लाठि (भाटा) जुलुस प्रर्दशन गरेको छ। जुलुसमा सहभागि राजपा नेपालका नेताहरुले जेठ ३१ गते तोकिएको दोस्रो चरणको स्थानीय तहको चुनाव स्थगित गर्नु पर्ने, परिमार्जन सहितको संविधान संशोधन गर्नुपर्ने , आन्दोलनको क्रममा राजपा नेपालको नेता कार्यकर्ताहरु माथि लगाइएको झुठा मुद्दा फिर्ता गर्नु पर्ने र जनसंख्याको आधारमा प्रतिनिधित्व हुने गरि स्थानीय तहको सीमाना निर्धारण गर्न माग गरेका थिए।
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर