थारु समुदायकी नवगायिका अन्नु चौधरीको नेपाली भाषाको गीत सार्वजनिक भएको छ। भुलेर तिम्रो मायालाई बोलको गीत ड्रिम्स स्टुडियोले निर्माण गरेको छ। गणेश चौधरीको शब्द संगीत रहेको गीतलाई बुढासुब्बा डजिटलले युट्युबमार्फत् सार्वजनिक गरेको हो।
गीतको म्युजिक भिडियोमा हिरा चौधरी र रेश्माले अभिनय गरेका छन्।
अन्नु चौधरीको ‘भुलेर तिम्राे मायालाई’ सार्वजनिक
