असोज ७ गते काठमाडौंमा जितिया पर्व

काठमाडौं बस्ने थारु महिलाहरुले असोज ७ गते राजधानीमा जितिया पर्व मनाउने भएका छन् । थारु महिला समाज र थारु महिला सभा उपत्यका समितिले संयुक्तरुपमा जितिया पर्व मनाउँदैछन् । जितिया पर्वको अवसरमा असोज ७ गते कमालदीस्थित प्रज्ञा प्रतिष्ठानमा साँस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.