चुलुवा थारुद्वारा श्रीमती बेफनी थारुको हत्या

mahila-himsaबर्दियाको बबइ नगरपालिका-८ तकियाका एक व्यक्तिले आफ्नै श्रमितीको कुटेर हत्या गरेका छन् । स्थानीय ६३ वर्षीय चुलुवा थारुले आफ्नै ५५ वर्षीया श्रीमती बेफनी थारुको हत्या गरेको प्रहरीले जनाएको छ ।

चुलुवाले सामान्य बिबाद हुँदा लाठीले बेफनीको टाउकोमा प्रहार गरेका थिए । त्यसलगत्तै ढलेकी बेफनीको घट्नास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय ढोडरीले जनाएको छ । प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published.