विवादका बीच थारु विद्यार्थी समाज उपत्यका समितिको छैटौं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। संजय चौधरीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ। अधिवेशन बहिस्कार गरेका विमल चौधरी पक्षले पनि १७ सदस्यीय समान्नतर समिति गठन गरेको छ। तमुबौद्धमा आयोजित भेलाका दस तस्बिर हेर्नुस्, जहाँ संजय चौधरीको प्यानल निर्विरोध नयाँ कार्यसमितिमा चयन भएका थिए।
तस्बिर : साजन चौधरी
Unity is strength. It’s not good for being fraction among whole Tharu community instead of being United.