शनिबादेखि हराएका चौधरी मृत फेला

त्रियुगा नगरपालिका–१३ स्थित खाटमन्दिर गाउँका सबुरलाल चौधरी घर नजिकैको जङ्गलमा मृत फेला परेका छन्। गत शनिबार दिउँसोदेखि हराएका चौधरीलाई आज स्थानीयवासीले मृत फेला पारेको र निजको के कारणले मृत्यु भएको भन्ने खुल्न नसकेका जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published.