प्रधानमन्त्री ओलीलाई ‘गार्ड अफ अनर’ (फोटो फिचर)

 PM oli Delli Visit 01 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तोमा ६ दिने राजकीय भ्रमणमा नयाँदिल्लीमा रहेका प्रधानमन्त्री केपी ओलीलाई शनिबार बिहान राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । उक्त कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीलाई स्वागत गरेका थिए ।

ओलीसँगै कार्यक्रममा नेपालका तर्फबाट उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, गृहमन्त्री शक्ति बस्नेत, अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी थिए । भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायको पनि कार्यक्रमा उपस्थिति थियो ।

PM oli Delli Visit 02

PM oli Delli Visit 03

PM oli Delli Visit 04

Leave a Reply

Your email address will not be published.