सिरहा केन्द्रबिन्दु बनाएर ४ दशमलव २ रेक्टरको भूकम्प

27012016082916earthquake-1000x0सिरहा केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले बुधबार बिहान ६ बजेर ४७ मिनेटमा सिरहा केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ । केन्द्रले यसलाई वैशाख १२ गते गोरखाको वारपाक केन्द्रविन्दु बनाएर गएको भूकम्पको परकम्प नभइ नयाँ भएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.