थारुहरुको नयाँ वर्ष माघीलाई यस वर्ष आन्दोलनको रुपमै मनाइएको छ। राजधानीमा पनि थारु युवाहरुले आन्दोलनकै रुपमा माघी महोत्सव मनायो। खुलामञ्चमा आयोजित माघी महोत्सवमा अधिकारका लागि लड्दै आएका नेताहरुको उपस्थिति थियो। त्यतिमात्र होइन, झाकी र्यालीमा पनि सहभागीहरुले विभिन्न नारासहितका पम्पलेटहरु बोकेर विरोध प्रदर्शन गरेका थिए। त्यसमध्ये संस्कृतिका धनी थारु, खै त पहिचान?, थारु समुदायको १३ बुँदे माग पूरा गर, थारु र पहिचानविरोधी नेताहरु खबरदार, थरुहट भूमि टुक्र्याउन पाइँदैनलगायत थियो।
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर