नेपालको नयाँ संविधान २०७२ जारी हुन नपाउँदै विभिन्न ठाउँमा जलाइएको छ । देशभित्र र बाहिर रहेका थारु-मधेसीहरुले पनि संविधान जलाएर यसको विरोध गरेका छन्। उनीहरुले संविधानको विरोध गर्दै ब्लाक आउटदेखि कालो झन्डा पोतेर विरोधसमेत जनाएका थिए। तराईका विभिन्न एफएमहरुमा शोक धुन बजाइएको थियो भने कर्मचारीहरुले कालोपट्टि बाँधेर काम गरेका थिए। हेरौं केही तस्बिर:
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर