देशैभरका थारु-मधेसीले संविधान जलाए

tharu-madhesi protest 09

नेपालको नयाँ संविधान २०७२ जारी हुन नपाउँदै विभिन्न ठाउँमा जलाइएको छ । देशभित्र र बाहिर रहेका थारु-मधेसीहरुले पनि संविधान जलाएर यसको विरोध गरेका छन्। उनीहरुले संविधानको विरोध गर्दै ब्लाक आउटदेखि कालो झन्डा पोतेर विरोधसमेत जनाएका थिए। तराईका विभिन्न एफएमहरुमा शोक धुन बजाइएको थियो भने कर्मचारीहरुले कालोपट्टि बाँधेर काम गरेका थिए। हेरौं केही तस्बिर:

tharu-madhesi protest 10

  tharu-madhesi protest 01

tharu-madhesi protest 03

tharu-madhesi protest 04

tharu-madhesi protest 05

tharu-madhesi protest 06

tharu-madhesi protest 07

tharu-madhesi protest 08

Leave a Reply

Your email address will not be published.