थरूहट/थारूवान अान्दाेलनका लागि युवा दास्ता गठन

Tharu Dasta 02

तीन राजनितिक दलले उत्पीडित  थारू, मधेसी, दलित र मुस्लिमकाे अधिकारलार्इ उपेक्षित गर्दै जबरजस्ती संविधान घाेषाणा गर्ने निर्णय काे विरोधमा थरूहट/थारूवान संघर्ष समिति र राना थारू संयुत्त संघर्ष समितिले  युवा दास्ता गठन गरेको छ। असाेज ३ गते संविधान जारी हुने दिनलनर्इ कालाे दिन बनाउने योजनासहित समितिले सो युवा दस्ताको नाम थरूहट/थारूवान स्वंयसेवक राखेका छन्।

Tharu Dasta 01

Tharu Dasta 03

दिनेश दहित/पहलमानपुर

Leave a Reply

Your email address will not be published.