भिडियो- अखण्ड पक्षधरले यसरी हाने थरुहट पक्षधरमाथि ढुंगा

सोमबार धनगढीमा आयोजित आमसभामा सहभागी हुन आएका थरुहट पक्षधरलाई अखण्ड पक्षधरले ढुंगा हानेको भिडियो प्राप्त भएको छ। अखण्ड पक्षधरले बाटोमा घेरी विभिन्न स्थानाबट आएका थारुहरुलाई अवरोध सिर्जना गरेको थियो। सो क्रममा प्रहरी र अखण्ड पक्षधरबीच झडपसमेत भएको थियो।

भिडियो हेर्नुस्:

Leave a Reply

Your email address will not be published.