चितवनमा प्रहरी दमन : आन्दोलनकारीमाथि बुट र लाठी प्रहार

Chitwan Protest_ tharu 01

थारु कल्याणकारी सभाले गरेको बन्दमा प्रहरीले दमन गरेको छ। पूर्वी चितवनको पर्सामा राजमार्ग बन्द गर्न पुगेका आन्दोलनकारीलाई प्रहरीले बुट र लाठी प्रहार गरेको छ। प्रहरीको लाठीबाट तीन जना घाइते भएका छन्। घाइतेहरुको नजिककै मेडिकलमा उपचारका लागि पठाइएको चितवनका क्षेत्रीय सभापति चन्द्रविक्रम महतोले जानकारी दिए। Chitwan Protest_ tharu 02

उनका अनुसार प्रहरीले कृष्ण चौधरी र वकिल राउतलाई पक्राउ गरेको छ। प्रहरीले स्कर्टिङ गरेर राजमार्गमा यातायात सुचारु गरे पनि पर्सा बजार पूर्णरुपले बन्द छ।

Chitwan Protest_ tharu 03

तस्बिर नारायणी अनलाइनबाट

Leave a Reply

Your email address will not be published.