यस्तो छ ‘मिस थारनी’को ट्रेलर

Miss Tharaniथारु फिल्म ‘मिस थारनी’को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ। वर्ल्ड मेगा टेक तेतरिया मोरङले बनाएको फिल्ममा बद्री ना. माझीको प्रस्तुती छ भने महावत्ति माझीले निर्माण गरेका छन्। फिल्मको लेखक तथा निर्देशन हुदुवा खवासले गरेका छन्।

ट्रेलर हेर्नुस्:

Leave a Reply

Your email address will not be published.