बाढीपहिरोले विजोग, तराईमा हजारौं विस्थापित (फोटो फिचर)

बाढीपहिरोले पश्चिम तराईमा मात्र कम्तीमा ६३ जनाको ज्यान गएको छ। सयौं बेपत्ता भएका छन् भने हजारौं घरविहीन बनेका छन्। मध्य तथा सुदूरपश्चिम तराईका जिल्ला पूर्णरुपले प्रभावित बनेको छ। दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चपुरका विभिन्न क्षेत्र डुबानमा पर्दा हजारौं मानिस घरबारविहीन बनेका छन्। दाङमामात्र बाढीपहिरोबाट सात जनाले ज्यान गुमाएको छ। त्यस्तै चितवन, नवलपरासी, रौतहट, सर्लाही, महोत्तरी, सिरहालगायतका तराई जिल्ला बाढीका कारण प्रभावित बनेका छन्। बाढीले डुबानमा पारेका तराईका केही तस्बिर हेर्नुस्:

दाङ/तस्बिर : देवेन्द्र बस्नेत

Dang-3

Dang-2Dang-4

Dang-1

 

धनगढी/ तस्बिर : दिलबहादुर छत्याल

Tikapur

 

नेपालगन्ज/ तस्बिर : अर्जुन ओली

 

Nepalgunj 4

Nepalgunj  3 Nepalgunj 2 Nepalgunj

 

बर्दिया/ तस्बिर : निर्मल घिमिरे/गोपाल दहित

 

BArdiya-2 BArdiya-1 Bardiya Flood-2 Bardiya Flood-1 Bardiya Flood-3

 

 

चितवन/ तस्बिर : चाँदनी हमाल

Chitwan

 

रौतहट/ तस्बिर : मदन ठाकुर

 

RAuthat-2

RAuthat-1

Leave a Reply

Your email address will not be published.