थाकस अध्यक्ष एमाओवादीको समानुपातिकमा (विवरणसहित)

Chanda Chaudharyकाठमाडौं- निर्वाचन आयोगले समानुपातिकतर्फ राजनीतिक दलहरुले बुझाएको बन्दसूची सार्जजनिक गरेको छ। आयोगले बुधबार केन्द्रीय कार्यालयमा दलहरुले बुझाएको बन्दसूची सार्वजनिक गरेको हो। १ सय २२ दलको बन्दसूची सार्वजनिक गरिएको आयोगका प्रवक्ता वीरबहादुर राईले जानकारी दिए। 
तीन ठूला दलहरु एकीकृत माओवादीमा १३, नेपाली कां‌ग्रेसमा २२ र नेकपा एमालले ३२ जना थारु समुदायका ब्यक्ति परेका छन्। हालैमात्र एमाओवादी प्रवेश गरेका थारु कल्याणकारिणी सभा (थाकस)का अध्यक्ष चन्द्र प्रसाद थारु समानुपातिकको लिस्टमा परेका छन्। उनको नामा एमाओवादीले २३ नम्बरमा राखेको छ। एमाओवादीमा जगवीर चौधरी, निर्मला वलि चौधरी र पुरन राना थारु क्रमशः छन्।

त्यस्तै नेपाली कांग्रेसमा अन्जु सिंह चौधरी, उपेन्द्रप्रसाद चौधरी, सीताकुमारी राना, दिल्लीबहादुर चौधरीलगायत परेका छन्।
ठूला दलमध्ये नेकपा एमालले सबैभन्दा बढी ३२ जना थारु नेताको नाम राखेको छ। ४० नम्बरबाट क्रमशः कृपाराम राना, चुलराम चौधरी, लालमणि चौधरी, रामदास थारु, कविराम थारु, सत्यनारायण चौधरीलगायत परेका छन्।

विस्तृत लिस्ट हेर्नुस्

एकीकृत माओवादी
चन्द्रकुमार चौधरी
जगवीर चौधरी
निर्मला वलि चौधरी
पुरन राना थारु
हरिराम चौधरी
कृष्णकुमार चौधरी
सुकई थारु
अन्जु दहित
सपना चौधरी
सुकदैया देवी चौधरी
विष्णुप्रसाद चौधरी
तुलसा राना
अन्जना चौधरी

एमाओवादीको विस्तृत विवरण हेर्नुस्

नेपाली कांग्रेस
अन्जु सिंह चौधरी
उपेन्द्रप्रसाद चौधरी
सीताकुमारी राना
बाबुराम राना
मालतीदेवी चौधरी
नमिताकुमारी चौधरी
पाती थरुइन
सावित्रीदेवी चौधरी
पेपी थरुइन
सरस्वती चौधरी
गंगादेवी चौधरी
सुन्दरीदेवी थरुनी
शान्तिदेवी चौधरी
मोहन चौधरी
लाहुराम चौधरी
बुद्धिसागर चौधरी
स्मृतिनारायण चौधरी
दिल्लीबहादुर चौधरी
रामसमझ चौधरी
श्यामलाल राना थारु
भगवति प्रसाद थारु
सोमप्रसाद थारु

नेपाली कांग्रेसको विस्तृत विवरण हेर्नुस्

नेकपा एमाले

कृपाराम राना
चुलराम चौधरी
लालमणि चौधरी
रामदास थारु
कविराम थारु
सत्यनारायण चौधरी
मेठमणि चौधरी
नरुलाल चौधरी
विश्राम प्रसाद चौधरी
तुलसीप्रसाद चौधरी
नागेन्द्रप्रसाद चौधरी
बाबुराम चौधर
गोविन्द प्रसाद चौधरी
जागेश्वर देवी चौधरी
चुनकुमारी देवी चौधरी
पार्वती कुमारी चौधरी
सुन्तली देवी चौधरी
उषा देवी थरुनी
सुष्मा चौधरी
सरियार कुमारी चौधरी
अस्मा चौधरी
रबनी चौधरी
श्रीकुमारी थरुनी
फुलमती चौधरी
कुशमा राना
विष्णुनारायण राय थारु
धनमाया चौधरी
सागरदेवी चौधरी
धनमन्ती चौधरी थारु
दलबहादुर राना
विना राना
सावित्रा राना

नेकपा एमालेको विस्तृत विवरण हेर्नुस्

Leave a Reply

Your email address will not be published.