सदस्यता नवीकरण गर्न महिला सभाको सूचना

थारु महिला सभा उपत्यका समितिको अधिवेशन साउन २६ गते अनामनगरस्थित मधेस मिडिया हाउसमा हुन गइरहेको हुँदा साउन २५ गतेसम्म सदस्यता नवीकरण गरिदिनुहुन सम्पूर्ण महिला दिदी बहिनीलाई महिला सभाले सूचना जारी गरेको छ। सभाले नयाँ सदस्यताका लागि पनि साउन २५ गतेको समय तोकेको छ।

Leave a Reply

Your email address will not be published.