तपाईंले फेसबुकतिर कहिलेकाहीँ लिंक देख्नुभएको होला– बिहेको भोलिपल्टै देवरसँग सेक्स, भिडियो हेर्नुस्। तपाईंले त्यो लिंकमा क्लिक गर्दा ब्लगस्पटको पेज खुल्छ। त्यहाँ के–के जाति लेखिएको हुन्छ तर भिडियो हुँदैन। भिडियोजस्तो देखिने गरी विज्ञापन राखिएको हुन्छ। यस्तो प्रवृत्ति बढेपछि गुगलले आफ्नो ब्लगर सर्भिसमा विज्ञापनसहित वयस्क सामग्री राख्ने ब्लग साइटहरूलाई डिलिट गर्ने नयाँ नीति ल्याएको छ।
एन्टी सेक्स एड पोलिसीअन्तर्गत गुगलले वयस्क सामग्री राख्ने ब्लगहरूले विज्ञापन राखे डिलिट गर्ने भएको हो। यो नीति जुन ३० देखि लागू भइसकेको छ र त्यस्ता साइटहरूका विज्ञापन डिलिट गर्ने क्रम विश्वभर जारी छ।
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर