पटियालाकी २० वर्षीया नवनीत कौर ढिल्लन मिस इन्डिया २०१३ भएकी छिन्। उनले अब विश्व सुन्दरी प्रतियोगितामा भारतको प्रतिनिधित्व गर्नेछिन्। निर्देशक करण जोहर, अभिनेता जोन अब्राहम, अभिनेत्री असिन, कोरियोग्राफर श्यामक डाबर, क्रिकेटर युवराज सिंहसहितको निर्णायक टोलीले भारतीय सुन्दरी चयन गरेका हुन्। सहभागीलाई अन्त्यमा भोलि तपार्इंको जीवन समाप्त भयो भने तपाईंलाई सबैभन्दा पछुतो के हुन्छ भनेर सोधिएको थियो। समारोहमा बलिउड अभिनेत्री ऐश्वर्या राय, प्रियंका चोपडा र गायक सोनु निगमले आफ्ना प्रस्तुति दिएका थिए।
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर