सर्च इन्जिनबाट अनलाइनमा विश्वकै पहिलो स्थानमा रहेको गुगलले तपाईंलाई सगरमाथा घुम्न निम्त्याएको छ। पछिल्ला समयमा गुगलम्यापबाट स्ट्रिट भ्यूको बढ्दो लोकप्रियतालाई ध्यानमा राख्दै गुगलले आफ्नो म्यापलाई सगरमाथाको उचाइसम्मै पुर्याएको छ। अर्थात्, सगरमाथाको भर्चुअल यात्रामा तपाईंलाई स्वागत छ। गुगलको यो सफलताले उसलाई साँच्चै सगरमाथाको उचाइमा पुर्याउला त? भर्चुअल रूपमा पुगे पनि यसको लोकप्रियता भने के होला, हेर्न बाँकी छ।
गुगलको यो सफलताले सगरमाथाको उचाइमात्र होइन, चढ्नका लागि सबैभन्दा बढी खतरनाक र अग्ला अरू तीन हिमालको पनि शिर चुमेको छ। सगरमाथासँगै रसियाको माउन्ट अलव्रस, अर्जेन्टिनाको एकान्काग्वे र तान्जेनियाको माउन्ट किलिमान्जरोको भर्चुअल यात्रा सहज भएको छ। ‘कुनै साधन नबोकी चढ्न कठिन चट्टानहरूको यात्रामा रमाउनुस्,’ गुगल इन्जिनियर तथा एक्सपेडिसन टिमका सदस्य ड्यान फ्रेडिनबर्गले भने।
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर