बलिउडमा मोडल/एक्ट्रेस शर्लिन चोपडा र विवादको सम्बन्ध नङ र मासुजस्तै मानिने गरेको छ। अनेकौँ निहुँ बनाएर सोसल साइटमा न्युड, सेमीन्युड तस्बिर अपलोड गरेकै भरमा चर्चाको चुलीमा चढेकी शर्लिनले अर्को हट अभियानमा सहभागिता जनाएकी छिन्। जनावरमाथि हुने अत्याचारविरुद्ध आवाज उठाउने संस्था पेटा (पिपुल्स फर दी इथिकल टि्रटमेन्ट अफ एनिमल्स) ले भारतमा जनचेतना जगाउन गरेको एक कार्यक्रममा उनी सहभागी भएकी हुन्। पेटाले भारतमा एनिमल बर्थ कन्ट्रोलबारे चलाएको जनचेतना अभियानमा कुकुरको परिवार नियोजन गर्न अनुरोध गरिएको थियो। भुस्याहा कुकुरको बढ्दो जनसंख्या नियन्त्रणका लागि परिवार नियोजन गर्न अनुरोध गरिएको अभियानको नारा थियो, ‘कुकुरको परिवार नियोजन गर्नुहोस्, कुकुरहरू कन्डम लगाउँदैनन्।’
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर