दाङमा औद्योगिक होत्सव (फोटो फिचर)

सन्तोष दहित, दाङ- दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा आइतबारदेखि दाङको सदरमुकाममा व्यापारिक पर्यटन तथा मध्यपश्चिम औद्योगिक कृषि मेला सुरु भएको छ। दाङमा बृहत् सामुदायिहक सभा गृह निर्माण गर्ने उद्देश्यका साथ सुरु भएको मेला फागुन ८ गतेसम्म चल्नेछ। महोत्सवका केही तस्बिर हेर्नुस्dang-10 dang-1 dang-2 dang-3 dang-4 dang-5 dang-6 dang-7 dang-8 dang-9

Leave a Reply

Your email address will not be published.