एमाओवादीमा १ सय ५१ केन्द्रीय समिति हुने, ९९ को घोषणा

हेटौडा- माओवादीको केन्द्रीय समिति १५१ सदस्यीय हुने भएको छ। बन्दसत्रका प्रतिनिधि र सम्मेलन आयोजक समितिले सयभन्दा कम संख्याको कार्य समिति निर्माण गर्न जोड दिएका थिए। केन्द्रीय समिति चयन गरेर बिहीबार सकिने भनिएको महाधिवेशनमा प्रतिवेदनहरु पारित भए पनि केन्द्रीय समिति निर्माण हुन नसकेकाले आजसम्मका लागि लम्बिएको हो।

शुक्रबार बसेको महाधिवेशन आयोजक समितिको बैठकले ९९ जना केन्द्रीय सदस्यको नाम टुंगो लगाएको छ। यी नाम आजै घोषणा हुनेछ।
स्रोतका अनुसार आज घोषणा हुने नामको सूची यस्तो छ-
पुष्पकमल दाहाल,
बाबुराम भट्टराई,
नारायणकाजी श्रेष्ठ,
पोष्टबहादुर बोगटी,
कृष्णबहादुर महरा,
टोपबहादुर रायमाझी,
वर्षमान पुन,
गिरिराजमणि पोखरेल,
लीलामणि पोखरेल,
दीनानाथ शर्मा,
हरिबोल गजुरेल,
अग्नि सापकोटा,
शक्ति बस्नेत,
जनार्दन शर्मा,
हिसिला यमी,
पासाङ,
बलदेव,
लोकेन्द्र विष्ट,
देवेन्द्र पौडेल,
हेमन्तप्रकाश वली,
गोपाल किराती,
हितराज पाण्डे,
राम कार्की,
लेखराज भट्ट,
निनु चापागाई,
भीमप्रसाद गैतम,
स्वनाम साथी,
आहुती,
विश्वनाथ शाह,
सुव नवराजेदी,
लीलबहादुर थापा,
डिलाराम आचार्य,
गिरिधारीलाल न्यौपाने,
एनके प्रसाई,
जीतवीर लामा,
रामचरण चौधरी,
नारायण दाहाल,
वामदेव क्षेत्री,
ध्रुव पराजुली,
गंगा कार्की,
सन्तु दराई
गणेशमान पुन,
जोखबहादुर महरा,
पुष्पविक्रम मल्ल,
हितबहादुर तामाङ,
विकेश श्रेष्ठ,
जगप्रसाद शर्मा,
खगराज भट्ट,
भक्तबहादुर शाह,
कालीबहादुर मल्ल
दीपेन्द्रकुमार पुनमगर,
टेकबहादुर बस्नेत,
महेश्वर गहतराज
कमला रोक्का
तेजबहादुर वली,
कालीबहादुर खाम,
ओनसरी घर्ती,
झक्कुप्रसाद सुवेदी,
धनबहादुर मास्की,
रामप्रसाद बञ्जाडे,
भक्तिप्रसाद पाण्डे,
डोरप्रसाद उपाध्याय,
हरिराज अधिकारी,
कृष्णप्रसाद सापकोटा,
गंगानारायण श्रेष्ठ,
प्रभु साह,
श्रवण यादव,
टंक आङबुहाङ,
सुरेशकुमार राई,
कुमार पौडेल,
भीमबहादुर कडायत,
केशव नेपाल,
सर्वोत्तम डंगोल,
कृष्ण केसी,
शशी श्रेष्ठ,
धर्मचन्द्र लावती,
प्रल्हाद बुढाथोकी,
डीआर पौडेल,
जीवन गौतम,
रामकुमार यादव,
रामरिझन यादव,
हकिकुल्लाह खाँ,
अञ्जना बिसंखे,
ईश्वरीप्रसाद भट्टराई,
घनश्याम शर्मा पौड्याल,
प्रकाश पोखरेल,
पेशल खतिवडा,
धावा लामा,
कर्णध्वज केसी,
दीपबहादुर योञ्जन,
किसन शर्मा,
राजु खड्का,
जगत कार्की,
कृष्ण भुजेल,
दिनेश पन्थी,
रामकुमार शर्मा,
धर्मदत्त देवकोटा,
सविना अर्याल,
कृष्णप्रसाद शर्मा

 

Leave a Reply

Your email address will not be published.