मदन चौधरी, काठमाडौं- सरकारविरुद्ध विपक्षी नौ दलले राजधानीको खुलामञ्चमा बृहत् विरोध सभा आयोजना गरेका छन्। बाबुराम सरकारविरुद्धको विरोध समाभा नेपाली कांग्रेसका सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, केपी शर्मा ओलीलगायत ९ दलकै नेताहरु उपस्थिति भएका छन्। हेरौं सभाका केही तस्बिर:
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर
प्रतिपक्ष दलहरुले विरुद्द सभा छाडेर चुनावी सभा गर्दा नेपालले सहि निकाश पाउथ्यो र नेपाली जनताको चाहाना पनि यहि हो किन कि नेपाली जनताले सर्वसत्तावाद विरुद्द लडने मौक्का पाउथे नकि प्रतिपक्ष दलहरुले यस्तै रवहिया गरे भनि वर्तमान सरकारको आयु स्वयंम यिनी प्रतिपक्ष दलहरुले बढाई रहेका छन ।