दिनको ११ घन्टासम्म लोडसेडिङ (तालिकासहित)

काठमाडौं- नदीहरुमा पानीको स्तर घटेको भन्दै नेपाल विद्युत प्राधिकरणले शनिबारदेखि दिनमा ११ घण्टासम्म लोडसेडिङ गर्ने गरी नयाँ तालिका सार्वजनिक गरेको छ। नयाँ तालिका अनुसार हप्तामा चार दिन बिहान ६ घण्टा र दिउँसो/राति एकै पटक ५ घण्टा गरी कूल ११ घण्टा लोडसेडिङ हुनेछ।

Leave a Reply

Your email address will not be published.