काठमाडौं- राजधानी काठमाडौँ लगायत देशभर अहिले साँझ भूकम्पको धक्का महसूस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख सोमनाथ सापकोटाका अनुसार भूकम्पको तीव्रता ५.७ मापन गरिएको छ। उनका अनुसार सिन्धुपाल्चोकनजिकै चीनसँग जोडिएको सिमानामा केन्द्रबिन्दू बनाई साँझ ६ बजेर ५२ मिनेटमा भूकम्प गएको हो। अमेरिकी भूगर्भ विभागले भने आफ्नो वेबसाइटमा भूकम्पको केन्द्रबिन्दू काठमाडौँबाट ११६ किलोमिटर उत्तरपूर्व चीनको चोङदुई नजिकै रहेको र तीव्रता ४.६ म्याग्निच्युड रहेको जनाएको छ।
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर