काठमाडौं- भारतको लुधियानामा सम्पन्न नवौँ दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा नेपालका सचित प्रधानले स्वर्ण पदक जितेका छन्। पुरुषको ६० केजीमा सचितले स्वर्ण जितेको नेपाल शारीरिक सुगठन तथा फिट्नेस सङ्घका महासचिव दिनेश राजभण्डारीले जानकारी दिए। सचितसँगै प्रतियोगितामा नेपालबाट तीन खेलाडीले प्रतिस्पर्धा गरेका थिए। ६५ केजीमा मिस्टर हिमालय उपाधि विजेता रामबहादुर दाहालले रजत जिते भने ७० केजीमा श्याम श्रेष्ठ चौथो स्थानमा रहेको सङ्घले जनाएको छ। रासस
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर