पर्वको तयारी

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सुनसरी मधेलीका थारु समुदायका दुई महिला परम्परागत घरेलु जाँडरक्सी तयारीका लागि आवश्यक पर्ने भाडावर्तन लिएर घरतिर फर्किँदै। थारु समुदायमा पनि चाडपर्वमा घरेलु रक्सी प्रयोग अधिक हुने गर्छ। तस्बिर :  याम प्रधान/रासस

Leave a Reply

Your email address will not be published.