विजेता क्रिकेट खेलाडीलाई नगरपरिक्रमा (फोटो फिचर र भिडियोसहित)

काठमाडौं- युएईमा भएको एसीसी एलिटकप ट्रफीको उपाधि जितेर स्वदेश फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)ले सम्मान स्वरूप सोमबार नगर परिक्रमा गराएको छ। काठमाडौंको नक्सालमा रहेको होटल क्राउन प्लाजाबाट जय नेपाल हल, नारायणहिटी, रत्नपार्क, बागबजार, पुतलीसडक, भृकुटी मण्डप, भद्रकाली, शहिदगेट हुँदै त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदमा पुगेर समापन भएको थियो।

बाजागाजासहित सुरू भएको नगर परिक्रमामा युवा सर्मथकहरूको उल्लेख्य सहभागिता थियो ।

भिडियो हेर्नुस् :

Leave a Reply

Your email address will not be published.