थारुवान डटकम सञ्चालनमा

काठमाडौं- जितिया पर्वको अवसरमा थारु पत्रकारहरुद्वारा सञ्चालित थारुवान डटकम आजबाट सुभारम्भ भएको छ। सोमबार नाचघरमा आयोजित कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले थारुवान डटकमको शुभारम्भ गरेका हुन्। नेपालको पहिलो थारु समाचार साइटको उद्‍घाटन गर्दै गृहमन्त्री गच्छदारले थारु समुदायभित्र दबिएर रहेका मुद्दाहरुलाई थारुवान डटकमले पर्दाफास गर्नेमा विश्‍वास व्यक्त गरे।
संसारका कुरा सजिलै इन्टनेटको माध्यमबाट थाहा पाएजस्तै थारु समुदायका हरेक कुरालाई अन्तर्राष्ट्रिय स्तरमा प्रबर्द्धन गर्ने आशा लिएको उनले बताए।

त्यस्तै सञ्चालक मदन चौधरीले थारु सांस्कृति, भाषा तथा कलाको प्रबर्द्धन गर्ने उद्देश्‍यले थारुवान डटकम सञ्चालनमा ल्याएको बताए। ‘नेपालका मूलधारे मिडियाले थारु समुदायका समाचार कभरेज नगरेको गुनासो सुन्दै आएको छु,’ चौधरीले भने, ‘अब त्यो गुनासो थारुवान डटकमले पूरा गर्नेछ।’ थारु समुदायका हरेक कुरालाई थारुवान डटकमले समेट्दै लाने चौधरीले बताए।

8 thoughts on “थारुवान डटकम सञ्चालनमा

  1. madane ji best try for the our community u r great person for us in the future we are very possitive for helping to u.go go gog………………….. keep it up wish u all the best

  2. I hope Tharuwan.com will be a successful online media for the Tharu community and all Nepali fellowmen. Its a nice beginning. Tharu community is one of the very important ethnic jewel of Nepal. They represent one of the most hardworking, sincere and dedicated people with rich culture. They have contributed and will continue contributing in the development of Nepal in a big way. I am very happy now that their identity and growth is being flourished. They have come a long way to gain all what they have achieved now and I wish them for the further progress.

    “Good going guys!! Keep It Up!!!”

  3. I would like to thanks and wish to success Tharuwan.com and hope this site will successfully deliver our problems and Tharus incidents

  4. Wish “tharuwan.com” may flourish and get success!happy JEETIYA Tharu festival”
    Good Luck Tharuwan.com

  5. It is a great excitement to all Tharu peole and tharu community to have such a wonderful informative and strong electronic media with us. We expect and hope a very positive change on tharu society after the emergence of such a strong media like tharuwan.com. It should indeed raise and flourish the real agenda not only of tharus but also the agenda of all the deprived society. We hope it becomes the most popular and heart winning media very soon.
    I wish it all the best for future..

  6. मदन जी थारुको इतिहाश मलाई थाहा त छैन, तर मलाई थाहा छ नेपालको तराई भूभागमा धेरै नै थारुहरुको बसोबास छ नेपालको मेची देखि महाकाली सम्म । सबै ठाउको सबै थारु ,यहाँ निर मैले धरै विवाद देखेको छु भाषाको लागि, पूर्वको थारुले भन्छन वास्तविक थारु भाषा हामीले बोल्ने भाषा हो ,पछिमका थारुले भन्छन वास्तविक थारु भाषा हामीले बोल्ने भाषा हो ।
    मदन जी यो राम्रो सुरुवातहो तपाई बाट तर तपाईको कर्तब्य बन्छ नेपालका सबै थारुलाई समेट्न । कुनै तेस्तो लेख न आवोस तपाइको website मा जसले गर्दा हाम्रो थारु बीच द्वंध होस्, भाषा जुन बोले जात एउतै हो ,र हामी जात भन्दा अगाडी हामी नेपाली हौ । मदन जी म तपाईको सुरुवातलाई सम्मान गर्छु । अगाडी बढ्नुस हामी तपाइको साथमा छौ ,आधुनिकताले संस्कृति सुस्ताएको छ मलाई विश्वास छ तपाईको website ले संस्कृतिको जगेर्नामा महत्व पूर्ण भूमिका खेल्ने छ ।

  7. MADAN JI NAMSKAR .THARUWAN .COM SANCHALN GARNUVAEMA .MERO TARFBAT WEL-COME 6 .HAM THARUSABKE REPORT LEKHER PATHAU9CHAHAN6U.TAPAIKO SANGA ANUMATI MANG6U.

    प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद बलरामजी। थारु समुदायबारे लेखिदिनु भए हामी एकदमै आभारी हुने थियौं। तपाइँको लेखलाई प्राथमिकताका साथ हामीले प्रकाशित गर्नेछौं। -Admin

Leave a Reply

Your email address will not be published.