3

प्रतिनिधिसभामा चितवनबाहेक तराईका जिल्लामा ६९ वटा निर्वाचन क्षेत्र

सरकारले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेकै दिन निर्वाचन क्षेत्र निर्धारण आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष [...]

बेपत्ता पारिएकाहरु कहिलेसम्म बेपत्ता हुने ? [विचार]

उन्नती चौधरी। बेपत्ता पारिएका व्यक्तिहरुको सम्झनामा प्रत्येक वर्ष ३० अगस्टका दिन अन्तर्राष्ट्रिय बेपत्ता दिवस मनाउने गरिएको छ। यो दिवस मनाउने सुरुवात सन् १९८१ [...]

दुई जना थारु पत्रकारलाई ‘पत्रकारिता पुरस्कार’ दिइने

थारु पत्रकार संघ नेपालले उत्कृष्ट दुई जना थारु पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । कात्तिक १८ गते सुनसरीमा हुने थारु पत्रकार संघको केन्द्रीय [...]

थारु पत्रकार संघ बाराकी अध्यक्ष रेनु चौधरीलाई स्व. उमा सिंह पत्रकारिता पुरस्कार

थारु पत्रकार संघ नेपाल बारा शाखाकी अध्यक्ष रेनु चौधरी ‘स्व. उमा सिंह पत्रकारिता पुरस्कार २०७३’बाट सम्मानित हुने भएकी छन्। नेपालका पत्रकार महिलाहरुको छाता [...]

थारू साहित्यिक रचना पठाउन आह्वान

२०४६ सालदेखि काठमाडौंबाट प्रकाशन भइरहेको थारू भाषाको बार्षिक पत्रिका विहानले थारू साहित्यिक तथा अनुसन्न्धानमूलक रचना पठाउन आह्वान गरेको छ। प्रत्येक वर्ष दशैंको अवसरमा [...]

अन्डी धान नभेटिँदा ‘अट्‍वारी’को चिन्ता

लखन चौधरी/धनगढी। पश्चिम नेपालको थारु समुदायमा अट्वारी पर्व नजिकीए संगै यतिबेला अन्डी धानको खोजीकार्य भैरहेको छ । पछिल्लो समय धान खेतीमा बढ्दो व्यवसायकरण [...]

अगुवाहरुले भने, ‘थारु पर्वलाई राज्यले उपेक्षा गर्‍यो’

सवि थारु/तुलसीपुर। अट्वारी पर्वलाई राज्यले उपेक्षा गरेको थारु अगुवाहरुले गुनासो गरेका छन्। शनिबार तुलसीपुर ५, जबरपुरस्थित नमूना भूह्यार थानमा थारु पत्रकार संघ, ख्याल [...]

हरेराम बचाउ अभियानमा १० लाख संकलन, पोर्चुगलबाट दुई लाख सहयोग

सन्तकुमार चौधरी/चितवन। दुवै मृगौला फेल भई हाल काठमाडौंमा उपचाररत्त हरेराम महतोको स्वास्थ्य उपचारका लागि पोर्चुगलमा बस्ने नेपालीहरुले आर्थिक सहयोग पठाएका छन् । पूर्वी [...]

भीम र अट्‍वारी महिमा [थारु पर्व]

दिल बहादुर चौधरी। नेपालको तराईका मूल बासिन्दा आदिबासी थारुहरु बिशेषतः कृष्णाष्टमी ब्रत र अट्‍वारी ब्रत बस्छन् । जितिया, सामाचकेवा मान्छन् । कतैकतै अनन्त [...]

थारु समुदायको अट्‍वारी पर्व र पूजा विधि

सोम डेमनडौरा। ‘सूर्यको उपासनाको क्रममा भाद्र महिनामा कृष्णाजन्माष्टमी पछिको शुक्ल पक्षको प्रथम आइतबारका दिन थारु पुरुष तथा महिलाद्धारा दिनभरी व्रत रही साँझ पुरुषद्धारा [...]

आदित्य चौधरीको पुनरागमन

चोटका कारण शल्यक्रिया गरेर विश्राममा रहेका राष्ट्रिय टोलीका डिफेन्डर आदित्य चौधरी प्रशिक्षणमा फर्केका छन् । एएफसी एसियन कपको छनोट चरणअन्तर्गत यमनविरुद्धको दोस्रो खेलमा [...]