राजनीति

सहमतीय सरकारका लागि दाहालले थारुसँग पनि छलफल गर्ने

नयाँ सत्ता गठबन्धनको नेतृत्व गर्ने तयारीमा रहेको नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि सबै दलसँग कुराकानी अघि बढाउने निर्णय गरेको छ [...]

नेपाल प्रहरीले भन्यो- एम्नेष्टीको प्रतिवेदन पूर्वाग्रही (नेपाली र थारु भाषामा रिपोर्टसहित)

नेपाल प्रहरीले टीकापुर घटनाबारे एम्नेष्टी इन्टरनेशनलको पछिल्लो प्रतिवेदन पूर्वाग्रही भएको बताएको छ । साथै उसले एम्नेष्टिले दाबी गरेजस्तो अभियुक्तहरुलाई यतना नदिइएको बताएको छ [...]

लोकमानलाई अमनलाल मोदीको चेतावनी- ‘विशेषाधिकारको धाक नदेखाउनु’

माओवादी केन्द्रका सांसद अमनलाल मोदीले काठमाडौं विश्वविद्यालयका पदाधिकारी र अख्तियारको कुरा बाझिएकाले छानविन समिति गठन गर्न माग गरेका छन्। मंगलबार बसेको सुशासन समितिको [...]

सुरेन्द्र चौधरीले सुवास नेम्वाङलाई ग्याङको नेता भनेपछि संसदमा हंगामा

नेपाली कांग्रेसका सांसद सुरेन्द्र चौधरीले पूर्वसभामुख सुवास नेम्वाङलाई एउटा ‘ग्याङको नेता’ भनेपछि संसदमा हंगामा भएको छ । राष्ट्रपतिले जारी गरेको बाधा अड्काउ फुकाउ [...]

थनेतको निधनप्रति दाहालको शोक

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी सल्लाहकार खड्गबहादुर थनेतको निधनमा उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। [...]

विजय गच्छदारको पार्टीलाई सरकारमा नलगिने

कांग्रेस र माओवादी केन्द्रले मधेसी मोर्चालाई विश्वासमा लिनकै लागि विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकलाई सरकारमा नलिने भएका छन् । [...]

थारूकाे घर, हाेटल जलाउनेहरूलाई १५ दिनभित्र कारबाही नगरे थरूहट क्षेत्र ठप्प पार्ने चेतावनी

थरुहट संघर्ष समितिको आन्दोलन भावी रणनीतिबारे कैलालीको बसन्तामा थारुहरुको छलफल भएको छ। टीकापुरको घटनापछि थारुहरुको आन्दोलन सशक्तरुपमा उठ्न नसक्नाको कारण र सरकारले थारुहरुमाथि [...]

‘रेशम चौधरीलाई जानी जानीे फसाइयो’

नेपाल सद्भावना पार्टीका प्रवक्ता तथा कैलाली जिल्ला इन्चार्ज सन्तोष मेहताले टीकापुर घटनालाई लिएर रेशमलाल चौधरीलाई राज्यले जानी–जानी फसाएको आरोप लगाएका छन् । [...]

माओवादी केन्द्रमा गौरीशंकर चौधरी मन्त्री बन्ने चर्चा

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गरेलगत्तै माओवादी केन्द्र आफ्नै नेतृत्वमा सरकार बनाउने पहलमा छ। नेपाली कांग्रेससँग मन्त्रालय संख्या नै टुंग्याएर लगभग अब माओवादी अध्यक्ष [...]

समाजसेवी एवं माओवादी केन्द्रका सल्लाहकार खड्गबहादुर थनेतको निधन

नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार खड्गबहादुर थनेतको निधन भएको छ। थनेतको गएराति चितवनको नारायणी सामुदायिक अस्पतालमा हृदयघातका कारण निधन भएको नेकपा माओवादी केन्द्रका [...]

अबको १५ दिनमा नयाँ प्रधानमन्त्री

अबको दुई सातामा नेपालले नयाँ प्रधानमन्त्री पाउनेछ । राष्ट्रपतिले आदेश गर्ने बाधा अड्काउ फुकाउ संसद्बाट पारित गर्न, दलीय सहमतिका आधारमा प्रधानमन्त्री छान्न पहल [...]

अाेलीकाे राजीनामा खुसीमा जनकपुरमा दिपावली

प्रधामन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि आइतबार साँझ मधेशका केही जिल्लामा दिपावली गरिएको छ । नेपालको इतिहासबाट एउटा निरंकुश शासकको अन्त्य भएको भन्दै [...]