देश

मेयरका आकांक्षी एवं थाकस कैलालीका उपाध्यक्ष जोधीप्रसाद चौधरीको दुर्घटनामा मृत्यु

टीकापुरबाट नेपालगञ्ज जाँदै गरेको बस बुधबार बिहान साढे १० बजेतिर जानकी गाउँपालिका-९ पथरैयामा दुर्घटना हुँदा नेपाली कांग्रेसका नेता जोधीप्रसाद चौधरीको निधन भएको छ [...]

दुवै मिर्गौला फेल भएका हरेराम महतोको अपिल, ‘कृपया मलाई बचाउनुहोस्’

कारी महतो, चितवन। वैदेशिक रोजगारीको क्रममा साउदी अरेबिया पुगेका खैरहनी नगरपालिका वार्ड नं. १ चितवनका ३५ वर्षीय हरेराम महतोको दुइवटै मिर्गौला फेल भएपछि उनी [...]

संविधान संशोधन, मुद्दा फिर्तालगायतका विषयमा कांग्रेस-माओवादी र राजपाको तीन बुँदे सहमति

सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रले राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमसँग तीनबुँदे सहमति गरेका छन् । कांग्रेस र माओवादीले राजपा र [...]

मीनराज चौधरीको ‘थरुहट आन्दोलन’ किताब लोकार्पण हुने

थरुहट नेता मीनराज चौधरीले थरुहट आन्दोलनमा आधारित किताब सार्वजनिक गर्ने भएका छन्। उनीद्वारा लिखित ‘थरुहट आन्दोलन : माग मुद्दा र उपलब्धी’नामक किताब बिहीबार [...]

जेब्रा क्रसिङमै मारिइन् २३ वर्षीया रविना चौधरी

जेब्रा क्रसिङबाट बाटो काटिरहेका बेला बसले ठक्कर दिँदा राजधानीको बसुन्धारामा एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनसरी निवासी २३ वर्षीया रविना चौधरी [...]

कपिलवस्तुमा २१ वर्षीया शिवकुमारी थारु बनिन् ‘सेलिब्रिटी उम्मेदवार’

जिल्लाको शिवराज नगरपालिकाको उपमेयरमा २१ वर्षीया शिवकुमारी थारुले नेकपा एमालेबाट टिकट पाएकी छन् । स्नातक अध्ययनरत शिवकुमारी शिक्षण पेशा छाडेर उपमेयर बन्न अग्रसर [...]

सञ्चार क्षेत्रमा नयाँ भविस्य खोज्दै पत्रकार सन्तकुमार चौधरी

कारी महतो/चितवन। चितवनका पत्रकार सन्तकुमार चौधरीले हालसालै प्राइम ब्रोडकास्टिङ मिडिया प्रा.लि. सञ्चालनमा ल्याएका छन्। पूर्वी चितवनको रत्ननगर नगरपालिका कार्यालय गेटमै जोडिएको पूर्वतर्फको घरमा [...]

प्रधानमन्त्रीको उम्मेदवारी दर्ता भोलि, निर्वाचन आइतबार

दलहरुबीच सहमतिको प्रयास असफल भएपछि सभामुख ओनसरी घर्ती मगरले सूचनामार्फत नै राष्ट्रपतिले बहुमतीय प्रक्रियाबाट सरकार गठन गर्न आहृवान गरेको जानकारी दिइन् । लगतै [...]

भारतीय एसएसबीद्वारा केशव दहित र अन्तराम थारुलाई पक्राउ गरी जेल चलान

करिब साताअघि घरायसी सामान खरिद गर्न गएका दुई नेपाली युवालाई एसएसबीले पक्राउ गरी जेल चलान गरेको छ । झुठो मुद्दामा फसाएर जेल चलान [...]

तराईका दुई ठूला सहर वीरगन्ज र बिराटनगर महानगरपालिका घोषणा

सरकारले बिराटनगर र वीरगञ्ज महानगरपालिका घोषणा गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले बिराटनगर र वीरगञ्ज उपमहागरलाई महानगरमा स्तरोन्नती गर्ने निर्णय गरेको हो ।  [...]

स्वेता चौधरीको कारुणिक कथा, जसले सिंगो परिवार उपचार गराउँदैछिन्

आर्थिक अभावमा बाँच्न बाध्य नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने भन्दै सरकारले गरिबका लागि ल्याएको निःशुल्क स्वास्थ्य सुविधाबाट परिवार नै वञ्चित भएका छन् [...]

काबुलमा आत्मघाति बम बिस्फोट, पाँच नेपाली घाइते

८० जनाको ज्यानगरी अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम विस्फोटमा पाँच नेपाली घाइते भएका छन्। उनीहरु सबै खतरामुक्त रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। [...]