Author
admin

प्रचण्डलाई मोर्चाको सर्त- ‘स्थानीय निकाय पुर्नसंरचना आयोग पुर्नगठन’

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबाट माओवादी अध्यक्ष पुष्पकमल दहाललाई प्रधानमन्त्रीमा मतदान गर्न कार्यदल समक्ष प्रस्ताव पेश गरिएको छ । आईतवार मोर्चाको तर्फबाट कार्यदल समक्ष [...]

खोलाले बगाउँदा दाङका धर्मु चौधरीको मृत्यु

दाङमा बाढीले बगाउँदा एक जना व्यक्तिको मृत्यु भएको छ। मृतक दाङको तुलसीपुर–६ कपडादेवी निवासी ३३ वर्षीय धर्मु चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका [...]

सुदूरपश्चिमको बन्द यातायात खुल्यो, बडिमालिका यातायात चल्न नपाउने

सुदूरपश्चिमका आठ वटा बस व्यवसायी समितिले दुई दिनदेखि गरेको यातायात बन्द आज बिहानैदेखि खुलेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीमा गएराति अबेरसम्म बसेको सर्वपक्षीय [...]

एमालेको प्रधानमन्त्री उम्मेदवार को ?

एमालेले प्रधानमन्त्री निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिने विषयमा अनौपचारिक गृहकार्य थालेको छ । ‘सशक्त प्रतिपक्ष’को भूमिकाका लागि पनि उम्मेदवारी दिनुपर्ने निष्कर्ष उसको छ [...]

मोर्चाका नेतालाई गच्छदारको चुनौति- सरकारमा जान रोकेर देखाऊ

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नयाँ सरकारमा सहभागी हुने प्रस्ट पारेका छन् । फोरम लोकतान्त्रिकको सातौं स्थापना दिवसका [...]

तीन दिनभित्रै नयाँ प्रधानमन्त्री

राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि दिएको समय सकिएसँगै व्यवस्थापिका संसद्ले सोमबारबाटै बहुमतीय सरकार गठन प्रक्रिया सुरु गर्ने भएको छ। सहमतिको सरकार गठनका [...]

मकवानपुर दुर्घटनामा पाँच थारुसहित नौं जनाको मृत्यु

मकवानपुरमा गएराति भएको बस दुर्घटनामा मृत्यु भएका नौमध्ये छ जनाको सनाखत भएको छ। काठमाडौंबाट उदयपुरतर्फ जाँदै गरेको अग्नि यातायातको ना५ख ५०५५ नंको बस र काँकडभिट्टाबाट [...]

गच्छदारको सत्तादौड

अमरेन्द्र यादव। असार अन्तिम साता जब केपी ओली नेतृत्वको सरकारबाट सत्तारुढ गठबन्धनको दोस्रो ठूलो घटक नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लियो, पुरानो सरकार [...]

‘थारुलाई रौं पनि दिन्न’ भन्ने शेरबहादुर देउवासँग प्रतिवाद गरेँ : बाबुराम भट्टराई

नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले थारु समुदायले उठाएको माग र आन्दोलन जायज रहेको बताएका छन्। धनगढीमा थारु बुद्धिजिवीहरुसँगको छलफलमा उनले [...]

एसएलसीमा उत्कृष्ट अंक ल्याउने थारु विद्यार्थी सम्मानित

एसएलसी परीक्षामा उत्कृष्ट अंक ल्याउने थारु विद्यार्थीहरु सम्मानित भएका छन्। सन्जय चौधरी नेतृत्वको थारु विद्यार्थी समाजले उनीहरुलाई सम्मान गरेको हो। राजधानीको तमुबौद्धमा आयोजित [...]

सांसद वैजनाथ चौधरीद्वारा बाढीबाट प्रभावित क्षेत्रमा राहत वितरण

नेकपा एमालेका लुम्बिनी अञ्चल ईन्चार्ज एवँ नवलपरासी क्षेत्र नंं. ४ का सांसद वैजनाथ चौधरीले आफ्नो क्षेत्रमा बाढीबाट प्रभावित परिवारलाई राहत वितरण गरेका छन्। [...]

थरुहट पार्टीको महाकाली-मेची अभियान बर्दियाबाट सुरु

थरुहट तराई पार्टी नेपालको संगठन बिस्तार तथा प्रशिक्षण महाकाली-मेची अभियानअन्तर्गत शनिबार बर्दिया क्षेत्र नं. १ मा प्रशिक्षण तथा संगठन बिस्तार कार्यक्रम भव्यरुपमा सम्पन्न [...]