Author
admin

अल्ट्रा धाविका मीरा राई नेशनल जियोग्रफीको ‘साहसी वर्ष व्यक्ति’ घोषित

नेपालकी अट्रा धाविका मीरा राई ‘साहसी वर्ष व्यक्ति’ घोषित भएकी छन् । नेशनल जोग्राफीले राईलाई एड्भेन्चर अफ दि इयर २०१७ घोषणा गरेको हो [...]

गच्छदारको नजरमा प्रचण्ड इतिहासकै ‘निरीह’ प्रधानमन्त्री

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्रधानमन्त्री पुष्पकमल दाहालजस्तो निरीह प्रधानमन्त्री आफूले नेपालमा कहिल्यै नदेखेको बताएका छन् । अघिल्लो साता भएको शीर्ष [...]

सिजनमा पनि बढेनन् शुक्लाफाँटामा पर्यटक

अविनाश चौधरी/कैलाली। गतवर्ष भारतले लगाएको अघोषित नाकाबन्दीका कारण प्रभावित भएको शुक्लाफाँटा वन्यजन्तु आरक्षको पर्यटन व्यवसाय यसवर्ष सिजनमा पनि खासै चल्न सकेको छैन । [...]

च्याउसँगै फक्रँदै बजारी चौधरीको परिवार

अविनाश चौधरी/कैलाली। हँसिलो मुहारकी बजारी चौधरीलाई देखेर लाग्छ संसारै जितेको खुशी उनीसंग छ । सुख, सयलको माला गाँसेर जीवन चलेको होला । तर, [...]

गाजासहित श्रीकिसुन पक्राउ

नागेन्द्र चौधरी/बारा। पर्सा वन्यजन्तु आरक्षको सुरक्षामा खटेको आर्मीको गस्ती टोलीले गाजासहित एकजनालाई पक्राउ गरी इलाका प्रहरी कार्यलय निजगढमा बुझाएको छ । पक्राउ पर्नेमा [...]

गायक संजय चौधरीको ‘आइ एम सरी’ सार्वजनिक

पपगायक संजय चौधरीको नयाँ गीत सार्वजनिक भएको छ। ‘आइ एम सरी’ बोलको गीत उनले सङ्स नेपालबाट सार्वजनिक गरेका हुन्। आफ्नै शब्द संगीत रहेको [...]

देउवा पक्षीय मन्त्रीले दाङका थारुलाई भने- माग पूरा हुँदैनन् कि भनेर कत्तिपनि शंका नगर्नुस्

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले थारुलगायत संविधान प्रति असन्तुष्ट सबै समूदाय वा समूहको माग सम्बोधन हुने बताएका छन्। दाङको चखौरामा मंगलबारदेखि सुरु भएको दुईदिने [...]

नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको छैन : राजदूत राय

नेपालका लागि भारतीय राजदूत रञ्जित रायले नेपाल-भारत सम्बन्धलाई थप मजबुद बनाउने भन्ने विषयमा चुनौती रहेको बताएका छन्। उनले त्यसतर्फ दुवै पक्षले सोच्नुपर्ने पनि [...]

माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालाई भारतको पद्मश्री सम्मान

माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालाई भारतले पद्मश्री पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । गणतन्त्र दिवसको अवसरमा भारतले पद्म सम्मान पाउनेहरुको सूची सार्वजनिक [...]

बालुवाटार बैठकमा सम्बन्ध विच्छेद गर्ने मोर्चा नेताको धम्की

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आहृवानमा बसेको सत्तारुढ कांग्रेस, माओवादी र मधेसी मोर्चाको बैठकको सुरुवात तनावपूर्ण रहृयो । तर, समापन भने केही सहमतिका साथ [...]

अमेरिकी राष्ट्रपति ट्रम्पले पहिलो निर्णयमै कटौती गरे नेपाल आउने सहयोग

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षित गर्भपतन गराउने र त्यससम्वन्धी सूचना दिने गैरसरकारी संस्थाहरुलाई दिने सहयोगमाथि प्रतिवन्ध लगाएका छन् । यसको प्रत्यक्ष असर नेपालमा [...]

रोजगारीका लागि भारत जान पनि अनुमति पत्र लिनुपर्ने

वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको बीमा सुविधा विस्तार हुने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले आज अन्तराष्ट्रिय श्रम बजारमा रहेका नेपालीहरुको बीमा बारे नयाँ [...]