थारु पत्रकार संघका केन्द्रीय अध्यक्ष सर्वहारीलाई पितृशोक

थारु पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष एवं अन्नपूर्ण न्युज टुडेका समाचार सम्पादक कृष्णराज सर्वहारीलाई पितृशोक परेको छ। उनका पिता टीकाराम चौधरीको ६२ वर्षको उमेर शुक्रबार साँझ निधन भएको हो। उनी मुटुरोगले ग्रसित थिए। 

 

 

Leave a Reply

Your email address will not be published.