नेपाललाई दोस्रो स्वर्ण, उसुकी खत्रीले दिलाइन् पदक

Phupu lahmu khatri

१२औं दक्षिण एसियाली खेलमा नेपालले दोस्रो स्वर्ण जितेको छ। नेपालका लागि फूपू ल्हामु खत्रीले जुडोमा स्वर्ण दिलाएका हुन्। राउण्ड रोबिनमा खेलाइएको खेलमा बंगलादेश, श्रीलंका, पाकिस्तान र भारतलाई उछिन्दै खत्रीले स्वर्ण पदक जितेकी हुन्। 

भारतमा जारी खेलमा नेपालले अहिलेसम्म दुई स्वर्णसहित १७ रजत र २४ कास्य जिकेको छ। यसअघि नेपालका लागि नीमा घर्तीमगरले उसुमा स्वर्ण जितेकी थिइन्।

Leave a Reply

Your email address will not be published.