काठमाडौंबाट त्रिशुलीतर्फ आउँदै गरेको माइक्रोबस नुवाकोटको मदानपुर–८ केउरेनीमा दुर्घटना हुँदा नेपाली सेनाका ८ जना सैनिकको मृत्यु भएको छ। शनिबार भएको उक्त दुर्घटनामा ६ जना घाइतेको उद्दार पछि उपचारका लागि काठमाडाैं पठाइएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए। बसमा १६ जना सवार रहेका र केही हराइरहेका जानकारी अाएको प्रजिअ ढकालले बताए।
काठमाडौंबाट त्रिशुलीतर्फ जादै गरेको बा १ ज ७५८३ नम्बरको माईक्रोबस दुर्घटनामा परेको हो। माइक्रोबस सडकबाट ५ सय मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ। दुर्घटना लगत्तै जिल्ला प्रहरी कार्यालय नुवाकोटको टोली, नेपाली सेना र स्थानीय घटनास्थलमा उद्धारमा खटिएका छन्। प्रहरी नायव उपरिक्षक सिद्धिबिक्रम शाहका अनुसार उद्धार कार्य जारी छ।
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर