कमल चौधरी/कपिलबस्तु।
कपिलबस्तुका थारु समुदायले हर्सोउल्लसका साथ दशैं मनाएका छन्। उनीहरुले पुर्खा पितृको सम्झनामा समूहिक रुपले खोलामा पित्तर आसराउनुको साथै संस्कृतिक कार्यक्रम गरे। थारु संस्कृतिको संरक्षण गर्ने उद्देश्यले पहिलो पटक बाणगंगा-८, मोर्मी, बण्डौली र ढोडेकोलका थारुहरु संयुक्तरुपमा कार्यक्रम आयोजना गरेका थिए।
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर