एमाले–माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीको पूर्ण केन्द्रीय कार्यसमितिमा १९ जना थारुहरु परेका छन् । एमालेबाट २४१ र माओवादीबाट २०० केन्द्रीय सदस्य बनाउने सहमतिअनुसार थारुबाट १९ जनाको नाम परेको हो । जुन ४.३ प्रतिशतमात्र हो । नेपालमा थारुहरुको जनसंख्या देशकै चौथो ठूलो छ ।
हेर्नुस् नामावली
इन्द्रजीत थारु
नेपबहादुर चौधरी
मेटमणि चौधरी
नरूलाल चाैधरी
सन्तकुमार थारु
बलदेव चौधरी
बलवीर चौधरी
वैजनाथ चौधरी
रामकुमारी चौधरी
शान्ता चौधरी
देवीलाल चौधरी
नागेन्द्र चौधरी
नारदमुनी राना
वीरमान चौधरी
भगवती चौधरी
मञ्जु चौधरी
रुपा चौधरी
विष्णुप्रसाद चौधरी
हरिनारायण चौधरी
यी हुन् नेपाल कम्युनिष्ट पार्टीका थारू केन्द्रीय सदस्य [सूचीसहित]
