थारु साहित्यिक मेलामा ‘बौद्धिक बहस’ [फोटो फिचर]

विभिन्न विषयको बहससँगै तेस्रो थारु साहित्यिक मेला सम्पन्न भएको छ। बर्दियाको बाढैयातालमा आयोजित दुई दिने साहित्यिक मेलामा आधा दर्जन बढी कृति सार्जनिक गरिएको थियो। त्यससँगै कार्यक्रमममा थारु लोककथा समालोचनात्मक दृष्टि, आख्यान लेखन र रचना गर्भ, नेपालमा रंगमञ्च चुनौती र सम्भावना, महिला लेखन र नेतृत्व विकास, स्थानीय विकासमा बरघर प्रणालीको भूमिका विषयमा बहस हुनुका साथै स्थानीय नाटक प्रस्तुत गरिएको थियो। कार्यक्रममा थारु भाषामा राष्ट्रिय गान गाइएको थियो।
हेर्नुस् तस्बिर:

 

Leave a Reply

Your email address will not be published.