यो संशोधन विधेयकको औचित्य छैन : एमाले सांसद वैजनाथ चौधरी

नेकपा एमालेका सांसद वैजनाथ चौधरीले संशोधनको विषय अरु नै केही भएको बताएका छन्। संविधान संशोधन विधेयकको छलफलमा आइतबार संसदमा बोल्नै उनले यो संशोधन विधेयकको औचित्य नभएको बताए।

उनले अहिलेको संविधानमा विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्रको व्यवस्था गरेको बताउँदै भौगोलिक रुपमा पिछिडिएका, एउटै जाति धेरै भएका र लोपोन्मुख जातिहरुलाई कस्तो क्षेत्र निर्धारण गर्ने संशोधनको आवश्यकता रहेको बताए।

भिडियो हेर्नुस्:

Leave a Reply

Your email address will not be published.