ब्युटिसियन सुन्दरीमा ममता चौधरी, भोटको अपिल

एमाजोन इन्टरटेन्मेन्टले आयोजना गरिरहेको ‘ब्युटिसियन नेपाल’को तेस्रो सिजनमा ममता चौधरी छनौट भएकी छन्। उनीसँगै ३१ जना प्रतिस्पर्धीहरुले अन्तिम स्पर्धा गर्ने भएका छन्।
थारु समुदायकी चेली ममता चौधरीले आफूलाई भोट गरेर जिताउन अपिल गरेका छन्। त्यसका लागि तलको लिङ्कमा गएर लाइक वा सेयर गरेर भोट गर्न सकिने उनले बताइन्।

यहाँ क्लिक गरेर भोट गर्नुस्

Leave a Reply

Your email address will not be published.