थारु फिल्म भौँराको गीत सार्वजनिक

थारु फिल्म भौँराको गीत युट्युबमा सार्वजनिक भएको छ। चम्पन साँस्कृति समूहको ब्यानरमा बनेको फिल्मलाई यसअघि नै राजधानी, दाङ, कैलालीलगायतका ठाउँमा च्यारिटी गरिएको थियो।
फिल्मबारे विस्तृत बुझ्न यहाँ क्लिक गर्नुस्

भिडियो हेर्नुस्:

Leave a Reply

Your email address will not be published.