मिस इन्टरनेशनलको अन्तिम स्पर्धा टोकियोमा सुरु, LIVE हेर्नुस्

मिस इन्टरनेशनलको अन्तिम स्पर्धा जापानको टोकियोमा सुरु भएको छ। उक्त प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै वर्षा लेखी सहभागी भएकी छन्। थारु समुदायको समेत प्रतिनिधित्व गरेकी लेखीले पहिलोपटक अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगितामा सहभागी जनाएकी छन्। उक्त प्रतियोगताको युट्युबमा लाइभ टेलिकास्ट हेर्न सक्नुहुन्छ।

लाइभ हेर्न तलको लिङ्कमा क्लिक गर्नुस्।

https://youtu.be/Nt_talWs24I

Posted Under

Leave a Reply

Your email address will not be published.