राजकुमार ह्यारी जब थारु गाउँ डाला पुगे… [नौ तस्बिर हेर्नुस्]

नेपाल भ्रमणमा रहेका बेलायतका राजकुमार नेपाली ढाका टोपीमा सजिएका छन्। थारु होमस्टेमा राजकुमार ह्यारीलाई स्थानीय थारु समुदायले ढाका टोपी र फूल माला पहिर्‍याइदिए। ढाका टोपी लगाइदिएपछि राजकुमार ह्यारी खुसी देखिए र हातले टोपी मिलाउँदै हाँसे। थारु भेषभुषामा सजिएका कुमारी पाँच कन्याले ह्यारीको स्वागत गरे। शिव सामुदायिक वनका अध्यक्ष मंगल थारुले उपहारस्वरुप प्रदान गरेकोमा उनी सजिए। 

prince harry 08

prince harry 03

prince harry 09

prince harry 04

prince harry 05

prince harry 02

prince harry 06

prince harry 07

prince harry 01

तस्बिर : डेलिमेलबाट

Leave a Reply

Your email address will not be published.