विजयकुमार गच्छदार कार्यबाहक प्रधानमन्त्री

Bijay Gachhdar
प्रधानमन्त्री केपी शर्मा अाेली भारत भ्रमणमा गएपछि उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई कार्यबाहक प्रधानमन्त्रीकाे जिम्मेवारी दिइएकाे छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गच्छदारलाई कार्यबाहक प्रधानमन्त्रीकाे जिम्मेवारी दिएकाे रनष्ट्रपति कार्यालयले जारी गरेकाे विज्ञप्तीमा उल्लेख छ।
गच्छदारले अाेलीकाे अनुपस्थितिमा सरकारकाे दैनिक प्रशासनिक कार्य सञ्चालन गर्नेछन्।
अाेली छ दिने राजकीय भ्रमणका लागि शुक्रबार दिल्ली प्रस्थान गरेका छन्।

Leave a Reply

Your email address will not be published.