राष्ट्रपति विद्यादेवी भण्डारीले आज आफ्ना विभिन्न विज्ञ (सल्लाहकार) मा छ जनालाई नियुक्त गरेकी छन्। नियुक्त भएका विज्ञमा धनहर्क राई (होमटाङ–८, भोजपुर), सुशील प्याकुरेल (कलङ्की, काठमाडौँ), डा मदनकुमार भट्टराई (कालिकास्थान, काठमाडौँ), डा मीना आचार्य (कामपा–१०, बानेश्वर काठमाडौँ), जगन्नाथ महासेठ (जनकपुर–९ धनुषा) र माधव शर्मा (पोखरा–७, कास्की) रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता खडानन्द ढकालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। रासस
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर