देउवाले थारुलाई रौं पनि दिन्न भनेपछि भट्टराईले भने- ‘कैलाली तपाईको ठेक्का हो?’

Sher Vs Baburam

सीमांकनमा थारु समुदायको असन्तुष्टि सम्बोधन गर्ने प्रयासमा भएको छलफल नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाका कारण भाँडिएको छ। थारु र मधेसीका मागलाई समेट्ने बताइरहेका प्रमुख दलहरु सहमतिको नजिक पुग्नुको साटो थप विवाद र भनाभनमा उत्रिएका छन्। सम्वाद समितिअन्तर्गतको उच्चस्तरीय समितिमा आइतबार ६ प्रदेशको सीमांकनमा देखिएको असन्तुष्टिबारे छलफल भएको थियो। तर, कांग्रेस नेता देउवाले कैलाली कञ्चनपुरको रौं पनि छोडि्दँन भनेपछि सहमति हुन सकेन।

स्रोतका अनुसार बैठकमा देउवा र सम्वाद समितिका सभापति डा. बाबुराम भट्टराईबीच चर्काचर्की परेको थियो। कैलालीको रौं पनि छोडि्दन भनेपछि एमाओवादी नेतासमेत रहेका डा. भट्टराईले देउवालाई ‘तपाईलाई मैले नै ४० बुँदे माग राखेर जनयुद्ध गरेको होइन?’ भन्ने प्रश्न गरेका थिए।
बैठकपछि नेताहरुले सकारात्मक छलफल भएको र सहमति नजिक रहेको बताए पनि बैठकमा ‘कैलाली तपाईको ठेक्का हो?’ भन्दै देउवासँग चर्काचर्की परेपछि सहमति हुन नसकेको एक सहभागी नेताले बताए।
चार दलले गरेको ६ प्रदेशको सीमांकनमा एमाओवादी र फोरम लोकतान्त्रिकले कैलाली र कञ्चनपुरबारे फरक मत राखेका छन्। कैलालीलाई प्रदेश नम्बर ६ मा राख्दा थारु समुदायमाथि अन्याय भएको भन्दै एमाओवादीले सच्याउन माग गरेको छ। थारु समुदायले आन्दोलन गरिहेका छन् । मधेस केन्द्रीय चार दलले पनि थारु समुदायलाई नै अघि सारेर सीमांकनको विरोधमा आन्दोलन गरिरहेका छन्।
तर, थारुहरुको आवाजलाई समेट्ने चारदलको प्रयास आइतबार सहमतिको नजिक पुग्नुको साटो झनै भाँडिएको छ।
स्रोतका अनुसार शीर्षनेताहरुको बैठकमा कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्का लचिलो भएर प्रस्तुत भएका थिए। तर, देउवाले आफू पक्षीय नेता खड्कालाई समेत नकराउनोस् भन्दै म रौं पनि छाडि्दँन भनेर भनेर हप्काएका थिए।
थारुहरुको माग सम्बोधन गर्नेबारे भएको छलफलमा एमाले नेतृत्वले पनि सकारात्मक भूमिका नखेलेको एमाओवादीका एक नेताले बतााएका छन्।

अनलाइनखबरबाट

18 thoughts on “देउवाले थारुलाई रौं पनि दिन्न भनेपछि भट्टराईले भने- ‘कैलाली तपाईको ठेक्का हो?’

  1. रौ matra hoin ab tauka ko baal pani okhilin x. Sahanu ko pani euta sima hunx.sima cross garne kosis vaya j garn pani paxi parne hoin.

  2. shyar bahadur g tapai ko ba lya kanchanpur ra kailali tapaiko namma namsari garnu bhayako ta hoina holla ni tapailai mahabharat katha ko shrikrishna santi dwut banyara jada 5 gau magda duryadhan lya suiko nok jati pan nadinya kura garya ko thiya ra usko parinam k bhaya ko thiya tpailai sayad thaha bhayako hollani.

  3. मुलुक को समस्या संघियता वा प्रदेश को सिमान्गकनमा मात्र सिमित छैन / समस्याको मूल कारण प्रवृति संग गाँसिएको छ / त्यो पनि शासक वर्ग वा जात को प्रवृति संग गाँसिएको छ / वहाँहरु चाहे जुनसुकै पार्टीका किन नहुन प्रवृति सबैमा एकै किसिम को छ / त्यो बाहुनबादी प्रवृति नै हो जसको कारण पिडित समुदायहरु ले मुक्ति पाउन सकेका छैनन् / जस्तो सुकै राज्य पुनर संरचना को निर्माण गर्दा नि वहाँहरु ले आफ्नै एकात्मत शासन लाई निरन्तरता दिई सामाजिक विभेद चाहे त्यो भाषिक, धार्मिक, सांस्कृतिक, आर्थिक वा अन्य किसिम को नै किन नहोस, लाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा झन् झन् बढाएर लग्ने प्रवृति पालेर राखेको पाइन्छ / अतः समस्या जहाँ छ र जे छ, त्यहाँ र त्यसै लाई सम्बोधन हुने गरि सम्बन्धित माथि असह्य दबाब दिनु को विकल्प छैन /
    हिजो BBC ले गराएको अन्तर सम्बादमा एकजना चौधरीले बाबुराम लाई ‘तपाईं मुखमा रामराम बगलीमा छुरा राख्नु हुन्छ’ भन्ने सम्म को अभियोग लगाएको थियो / मलाई पनि यस्तै लाग्छ / यी नेताहरु को बहुरुपी नाटक लाई बिश्वाश नगर्नु होला / यिनले बाहिरी रुपमा भिन्न भिन्न कुरा सुझाएको देखिए पनि यीन सबैको एउतै मकषद छ / त्यो हो २५० बर्ष देखि को एकात्मक शासन लाई निरन्तरता दिने /

    बुझ्नु पर्ने ले बुझ्न नचाहे पनि बुझ्नै पर्ने कुरो / समस्याको जड कहाँ सम्म पुगिसकेको छ / तर समाधान गर्ने सुबेला अहिलेनै हो / त्यो पनि नयाँ संबिधान मार्फत / अहिले बुझन चाहेन र सुबेला बित्यो भने मुलुक गृह युद्ध तिर ढकेलिने सम्भावना बढेर जाने छ /

  4. yek inch pani deeedaina tharuhat ma ta baru goli khana tayar xan sudurpachim ka janata .

    sudurpachim wa prastabit 6 no. pradesh ko sampruna adhikar yehaka janatalai xa yehaka janata ko adhikar yehaka janata le chunna paunu parxa . Na ta bijaye kumar & baburam lai

  5. जन्ताको माग अनुसार संविधान बनेन भने पु:ह जनआन्दोलन सुरु हुनेछ फेरि नेपाल दैनिय अबस्थामा पुग्ने बाताबरण किन सृजना गर्दै छन्,नेपाली जन्ताहरुको भावना र अधिकार किन खोसिदै छ,के नेपाली जन्तालाई चिनेका छैनन् नेताहरुले,देशको बचावतको लागि स्वार्थ त्याग्न सकेका छैनन्,त्यसो भए जन्तालेनै आफ्नो पहिचान दिनुपर्ने र बनाउनु पर्ने भयो हैन

  6. tharu ho kailali n kanchanpur timro bau ko birta ho ra dina lai………. timiharu ja bata aayekaa hau tei jau….. timiharu ko sampurna sampati hami kharid garidinxu…..

  7. deuba ko boli sidai annyapuran xa..yadi rajjya bat kasai le adhikar paun lako xa vane tesako lagi koe badhka hunx vane tyo kadapi sukrya hudain,, jasir hunx sabai lai milyera samidhan jari garnu parxa eklauti sasan greko rau xodinna vanna deuba ko ghamnda ho ,, tapai hami sabai lai nai tha xa ghamand dherai din tikdain vner

  8. oh testo po……tini madeshi neta haru le farwest ma aayera…pahdai mula ka manxe lai jpt vanna chai hune n yaha ko samajik sadvab bitholna khojne n sher bd le yo kura vanda chai anuchit vayo re……
    purbi madehi jilla haru pahad sanga jodi daa tharu lai kehi vayena
    pashim ko jilla pahad sanga jodida ramro vayena…
    hepnu ko pani sima hunxa ……….J vaya ne Sher bd deuba iz great…….
    ane maubadi haru lai janta mauka diye ko ho tara tini haru le sakenan ta k garnu cha tesma…jhan des paxadi dhakeliyo…..

  9. tharu hat murdabad muji jhata tharu haru musa khane tharu haru gad buddi tharu haru tmeharu muji ko jamin hamile jabarjasti liyeko thodina hoo tmeharule bechera hamile kine ko jamin hooo …ani hami tesai yo jamin chodera janxau muji tharu haru

  10. देउवा भनेको यौटा सामन्तिबादी नेता हो ! यस्ता नेता लाई देशमा काम छैन ! तेसैले हामी सबै मिलि बेसकार गर्नु पर्छ! र समझदारी नगर्ने नेता देश को लागि घाडो
    हो !

  11. हामी लाई रौ चाहिदैन देउवा जि त्यो रौ तपाइ बचाएर राख्नूस , चुनाव मा काम लग्ने छ ।आफै गन्दाई खसाल्नु होला । बोक्स म ।

  12. मुलुक को समस्या संघियता वा प्रदेश को सिमान्गकनमा मात्र सिमित छैन / समस्याको मूल कारण प्रवृति संग गाँसिएको छ / त्यो पनि शासक वर्ग वा जात को प्रवृति संग गाँसिएको छ / वहाँहरु चाहे जुनसुकै पार्टीका किन नहुन प्रवृति सबैमा एकै किसिम को छ / त्यो बाहुनबादी प्रवृति नै हो जसको कारण पिडित समुदायहरु ले मुक्ति पाउन सकेका छैनन् / जस्तो सुकै राज्य पुनर संरचना को निर्माण गर्दा नि वहाँहरु ले आफ्नै एकात्मत शासन लाई निरन्तरता दिई सामाजिक विभेद चाहे त्यो भाषिक, धार्मिक, सांस्कृतिक, आर्थिक वा अन्य किसिम को नै किन नहोस, लाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा झन् झन् बढाएर लग्ने प्रवृति पालेर राखेको पाइन्छ / अतः समस्या जहाँ छ र जे छ, त्यहाँ र त्यसै लाई सम्बोधन हुने गरि सम्बन्धित माथि असह्य दबाब दिनु को विकल्प छैन /
    हिजो BBC ले गराएको अन्तर सम्बादमा एकजना चौधरीले बाबुराम लाई ‘तपाईं मुखमा रामराम बगलीमा छुरा राख्नु हुन्छ’ भन्ने सम्म को अभियोग लगाएको थियो / मलाई पनि यस्तै लाग्छ / यी नेताहरु को बहुरुपी नाटक लाई बिश्वाश नगर्नु होला / यिनले बाहिरी रुपमा भिन्न भिन्न कुरा सुझाएको देखिए पनि यीन सबैको एउतै मकषद छ / त्यो हो २५० बर्ष देखि को एकात्मक शासन लाई निरन्तरता दिने /

    बुझ्नु पर्ने ले बुझ्न नचाहे पनि बुझ्नै पर्ने कुरो / समस्याको जड कहाँ सम्म पुगिसकेको छ / तर समाधान गर्ने सुबेला अहिलेनै हो / त्यो पनि नयाँ संबिधान मार्फत / अहिले बुझन चाहेन र सुबेला बित्यो भने मुलुक गृह युद्ध तिर ढकेलिने सम्भावना बढेर जाने छ /

  13. Hami le kailali ra kanchanpur ma Tharuwan Rharudat pa6e dhar neta harulai harayar sansad ma pathyo tai vayar Tharu haruko mag ma congresh ra Amale le yasto bebhar gare ko ho

  14. जे गरेका छन देउवा जिले सहिगरेका छन ।नदराउनु सम्पुर्ण सुदुर पश्चिम् बासी तपाईंलाई साथ दिने छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *